थानकोटदेखि धुलिखेलसम्मको रुटमा महानगर यातायातको सेवा सुरु
काठमाडौँ । महानगर यातायात प्रा.लि.लेथानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा सुरु गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम गरी थानकोट–धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले...