थापाथली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका शाही निर्वाचित
काठमाडौंँ । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् । यस्तै अनेरास्ववियु दोस्रो भएको छ भने अखिल क्रान्तिकारी तोस्रो भएको निर्वाचन समितिले जनाएको छ...