प्रधानमन्त्री ओलीले लिए खुम्बु क्षेत्रको हिमताल विस्फोट र क्षतिबारे जानकारी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् । घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर...