प्रमुख नहुँदा तीन महिनादेखि कामकाज ठप्प, घाम तापेर दिन कटाउँछन् कर्मचारी
सल्यान । ईलाका प्रशासन कार्यालय थारमारे, सल्यान तीन महिनादेखि प्रमुख विहीन छ । गत भदौ ७ गतेदेखि कार्यालय प्रमुखविहीन बनेको हो । गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा कार्यालयको सेवा...