सरकार र थारुहट सङ्घर्ष समितिबीच वार्ता सकारात्मक, बिहीबार पुनः बस्ने
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा आज भएको पहिलो...