‘थिति’ बसाउने समय
पञ्चायती व्यवस्था आफ्नो उत्कर्षमा थियो । विश्वेश्वरप्रसाद कोइराला खुल्लामञ्चमा पञ्चायती व्यवस्थाविरुद्ध भाषण दिँदै थिए । उनको समर्थनमा अगाडी रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले व्यवस्था विरुद्ध आन्दोलन गर्दै कामकाज ठप्प पारेका थिए...