थुनामुक्त गरिदिन्छु भनी रकम लिने ३ जना पक्राउ
कैलाली। थुनामुक्त गरिदिने आश्वासनमा रकम असुल गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-१ बाट लागुऔषध मुद्दामा हिरासतमा रहेका थुनुवालाई छुटाउने बहानामा भारतीय रुपैयाँ...