सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन लागेको विपक्षी ६ दलको निष्कर्ष
काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेका छ । आज बसेको विपक्षी ६ दलको बैठकले सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको...