दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह: ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका छन् । दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन...