दक्षिणी थाइल्याण्डमा बाढी, २ लाख परिवार प्रभावित
काठमाडौँ । बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा २ लाख परिवारलाई असर गरेको बताइएको छ। अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमशः सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र...