१७ स्वर्ण पदकसहित नेपालले जित्यो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि
पुणे (भारत) । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा...