दक्षिण कोरियाली संसदद्धारा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित
सोल । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका...