आयुक्त थपलियासँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता
काठमाडौँ । दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिस्नर) कोङसिवन वाईले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य...