उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्यो : दक्षिण कोरियाली राष्ट्रपति
सोल । उत्तर कोरियाले बिहीबार अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताएका छन् । प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार...