सीमामा आवागमन वैशाख ३१ सम्म रोक्ने, दक्षिण कोरियामा कामदार पठाउने
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ सम्म रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाहिरबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो...