दक्षिण लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसंघीय शान्ति सेनाको दाबी: राष्ट्रसंघ
काठमाडौँ । लेबनानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल)ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ । गत सेप्टेम्बर-३० मा इजरायली सेना (आइडिएफ)ले लेबनानमा आक्रमण गर्ने...