लुम्बिनी प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम...