दबाब र प्रभावमुक्त भएर काम गर्न एसपीहरूलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन दिएका छन्। सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरूलार्ई यस्तो...