फेरियो उदयपुरगढीको मुहार, साढे ३ करोड खर्चेर पुनः निर्माण सम्पन्न
गाईघाट । उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व बोकेको उदयपुरगढीको पुनः निर्माण तथा स्तरोन्नति भएसँगै उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटबाट करिब ३८ किलोमिटर पश्चिम समुद्र सतहदेखि झण्डै १...