लमजुङका सरकारी कार्यालय: दरबन्दी अनुसार प्रमुख नभएपछि निमित्तकै भर !
काठमाडौँ । लमजुङका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय दरबन्दी अनुसार प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वाधार...