प्रेस काउन्सिलमा रिक्त दरबन्दीका लागि दरखास्त दिने आज अन्तिम दिन, दोब्बर दस्तुर माघ ११ सम्म
काठमाडौँ । प्रेस काउन्सिल नेपालले रिक्त दरबन्दीका लागि गरेको विज्ञापनमा दरखास्त दिने समयावधि आज सकिएको छ । कोरोना महामारीका कारण रोकिएको विज्ञापनमा माघ २ गतेदेखि ४ गतेसम्म दरखास्तका लागि पुनः...