ठमेल र दरबार मार्ग जाँदै हुनुहुन्छ ? यस्तो छ तपाईँले पालना गर्नुपर्ने आचारसंहिता
काठमाडौँ । वैशाख १ गते (शनिवार)देखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला भएको छ । आम नागरिकलाई जुनसुकै समयमा वस्तु तथा सेवा उपभोग गर्ने अवसर सिर्जना गर्न ठमेल र...