प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुदर्शन सिलवाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले सिलवाललाई...