काठमाडौँ महानगरद्वारा आफ्ना कुकुर-बिरालो दर्ता गर्न सूचना जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर-बिरालो दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर-बिरालोलाई माइक्रोचिप लगाएर वडामा...