यस्तो छ संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक
काठमाडौँ। बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) विधेयक...