माग पूरा नभए पुनः प्रदर्शन गर्ने चेतावनीसहित ‘दलितलाई खै ?’ आन्दोलन स्थगित
काठमाडौँ । विभेदविरुद्ध दलितका लागि दलित अभियानको ‘दलितलाई खै ?’ आन्दोलन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न...