महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न माग गरेका छन्। सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाउँमा एक दलित परिवार दीपक मलिक...