वन मन्त्री शाहीले भने-‘संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ’
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबै खाले विभेदको अन्त्य हुने बताएका छन् । नेपाल-भारत दलित मैत्री संघले आज आयोजना...