नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । यसअघिको कार्य समितिका म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको...