त्रिविलाई दलीय भाडबण्डाको दलदलबाट निकाल्न अवरोध नगर्न प्रधानमन्त्रीलाई थापाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको दलदलबाट निकाल्ने मौका रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले रेक्टर र रजिस्टार नियुक्त...