राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न ग्यास सिलिण्डर
काठमाडौँ । राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ । मंगलबार निर्वाचन आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो । यो दलको चुनाव चिह्न...