निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १३ जना जुवा खालबाट पक्राउ
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर...