नेकपा एमालेको आन्तरिक द्वन्द्व : घोच्नेहरू हाबी
२०५४ सालमा छैठौँ महाधिवेशनपछि नेकपा एमाले औपचारिकरुपमा विभाजन भयो । विभाजित पार्टी नेकपा माले बन्यो त्यसको नेतृत्व वामदेव गौतम, सहाना प्रधान, सिपी मैनालीहरूले गरेका थिए भने नेकपा एमालेको नेतृत्व माधव...