डडेल्धुरामा बस दुर्घटना: उद्धारमा सेनाको टोली परिचालन
काठमाडौँ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-७ स्थित दशरथचन्द राजमार्गमा पवनदुत यातायातको बस दुर्घटनापछि उद्धार कार्यका लागि नेपाली सेनाको फौज परिचालन भएको छ। महेन्द्रनगरबाट बैतडी जाँदै गरेको ना. ८ ख १०७८...