‘सरकार विधिको शासनमा अगाडि बढ्छ’
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिँदै...