बाढीपीडित पुनर्वास नहुँदा टहरामा बित्यो दसैँतिहार
पाटन(ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको...