राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँ २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज...