वर्तमान संविधान नेपाली जनताको लामो संघर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छिन् । क्यानाडालीको...