दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार अस्पतालकी चिकित्सक डा....