सिडिओसहितको टोली दाउन्नेमा पहिरो पन्छ्याउँदै, यातायात सुचारु गर्न प्रयास जारी
नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ) स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ। भारी वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानी खोलामा हाइटेन्सन लाइनको पोल...