सीताको बिदाइ: श्रद्धान्जलीदेखि दागबत्तीसम्म
काठमाडौँ। सीता दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई छोरीहरूले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी गङ्गा र रेणुसँगै...