दाङ २ मा एमालेका पोखरेललाई पछि पार्दै माओवादीकी शर्माको अग्रता
काठमाडौँ । दाङको क्षेत्र नम्बर २ मा एमालेका महासचिव शङ्कर पोखरेललाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता बनाएकी छिन् । पछिल्लो विवरण अनुसार माओवादी केन्द्रकी शर्माले एक...