सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित गर्छौँ : मन्त्री शर्मा
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् । आइतबार घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा...