यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै घोराही उपमहानगर
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा आँखाको निःशुल्क शल्यक्रियाका लागि सम्झौता...