नेपाल टी-२० लिग : शेख दाजुभाईको उत्कृष्ट साझेदारीमा पोखराको जित
काठमाडौँ । दोस्रो विकेटका लागि दाजु-भाइ आरिफ र आसिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेसँगै नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गरेको छ।...