जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जा मन्त्रीको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युतका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने...