कर्मचारीको दादागिरी देखाउने काम धेरै दिन नचल्ने मन्त्री साहको चेतावनी
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् । शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरवारमा आयोजित छलफल कार्यक्रममा...