दादुरा–रुवेलाविरुद्धको खोप अभियान ९ जिल्लामा आजदेखि
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आजदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६...