प्रहरी प्रवक्ता कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ (भिडियोसहित)
काठमाडौँ । नेपालीहरूको ठूलो चाड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।...