एसएसपी कार्कीद्वारा पदभार ग्रहण
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौँ जिल्लाको प्रमुख पदमा सरुवा...